आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि बरेङ गाउँपालिकाको प्रोफाइल हेर्नको लागी तलको लिंकमा क्लिक गर्नु होला :
नेपालीमा: http://202.51.74.207/recent-palika-document/45003/np/
In English: http://202.51.74.207/recent-palika-document/45003/en/
आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि बरेङ गाउँपालिकाको प्रोफाइल हेर्नको लागी तलको लिंकमा क्लिक गर्नु होला :
नेपालीमा: http://202.51.74.207/recent-palika-document/45003/np/
In English: http://202.51.74.207/recent-palika-document/45003/en/
श्री वडा कार्यालयहरु सबै,
बरेङ गाउँपालिका ।
बिषय:- विवरण पठाईदिने बारे ।
प्रस्तुत बिषयमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग, काठमाडौँ बाट पठाइएका आवश्यक विवरण नभएका केहि सा.सु. लाभग्राहीहरुको नामावली यसै पत्रसाथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ । उल्लेखित लाभग्राहीहरुको पुरा विवरण संकलन गरि अनलाइन सिस्टममा अपडेट गर्नु पर्ने भनि आएकाले मिति २०७६/०५/२५ गते भित्र आवश्यक कागजात सहित सम्पूर्ण विवरण वडा अध्यक्षबाट प्रमाणित गरि यस कार्यालयमा पठाउनुहुन अनुरोध छ । साथै त्यहाँ कार्यालयमा गत आ.व. २०७५/७६ को तेस्रो चौमासिक सम्म दर्ता भयका तर अनलाइन सिस्टममा इन्ट्री नभएका लाभग्राहीहरुको विवरण, दर्ता भएको मिति तथा अन्य आवश्यक कागजातहरु सहित यस कार्यालयमा यहि भाद्र महिना भित्र पेश गर्नुहुन अनुरोध छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोज्गरिकमा संग्लग्न हुनको लागि निवेदन दिने बारेको सुचना तथा बेरोजगार दर्ताको लागि दिने निबेदन फारम
सूचना। सूचना।। सूचना।।।
घरेलु तथा साना उद्दोघ विकास समिति, मुख्य शाखा कार्यालय बागलुङको आ.व. २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत यस बरेङ गाउँपालिकामा तपशिल बमोजिमका तालिमहरु संचालन हुन गई रहेकाले उक्त तालिम हासिल गरि उद्दम ब्यबसाय संचालन तथा विस्तार गर्न इच्छुक १८ बर्ष उमेर पुरा भई ४५ बर्ष ननाघेका महिला तथा पुरुषलाई आजका मितिले ७ दिन भित्र यस कार्यालयबाट उपलब्ध हुने आवेदन फारम भरि नेपाली नागरिकताको प्रतिलिपि सहित पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
आवेदन पेश गर्ने स्थान:-
डोरमुकाम:-
सहकारी सुदृणीकरणको लागि अनुदान सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०७५/११/२१
बरेङ गाउँपालिका भित्रका सहकारी संघ संस्थाहरुको सदस्यहरुलाई आय आर्जन बृद्दि, सहकारी शिक्षा प्रदान, सहकारी क्षेत्र सुदृणीकरण तथा सिपमुलक तालिम संचालनका लागि साझेदारी गर्न समेत इच्छाईएका सम्बन्धित संस्थाहरुमा अनुदान सम्बन्धि कार्यक्रम रहेकाले यो सुचना प्रथम पटक प्रकाशित मितिले दश(१०) दिन भित्र यस कार्यालयमा तल उल्लेखित कागजातहरु सहित पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागजातहरु
बरेङ गाउँकार्यपालिकाको मिति २०७५/०८/०६ गतेका दिन बसेको बैठकले सामाजिक जनजीवन र सर्वसाधारण जनतासंग प्रत्यक्ष सरोकार राख्ने
केहि सामाजिक बिषयहरुमा छलफल गरि गरेका निर्णयहरु सर्वाजैनिक गर्नका लागि जारी गिरएको प्रेस बिज्ञप्ति !!!
प्रस्तुत बिषयमा "जिल्ला कार्यान्यवन इकाई, प्रदेश नं ४, बागलुङ" कार्यालयको च.नं १४७ मिति २०७५/०६/२१ को पत्रानुसार प्राप्त सूचना बमोजिम यस गाउँपालिका अन्तर्गतका भूकम्पले क्षति भई पुर्ननिर्माण गर्नुपर्ने बिद्यालयहरुलाई भवन निर्माणको लागि निबेदन पेश
गर्नुहुन अनुरोध छ ।
साथै उक्त पत्र यसै पत्रसाथ संलग्न गरिएको छ ।