Submitted on: Sun, 04/05/2020 - 17:02
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (ऋइख्क्ष्म् –ज्ञढ ) संक्रमणबाट हाम्रो देश नेपाल समेत प्रभावित भई दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेकोमा यसको रोकथाम तथा नियन्त्रण गर्ने सन्दर्भमा देश लकडाउनको अवस्थामा रहेको र लकडाउनको अवधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसबाट खासगरी विपन्न नागरिकहरुको (जो दिनभरी मजदुरी गरी साँझ घरमा छाक टार्नु पर्ने स्थितिमा छन् ) लागि दैनिक गुजारा गर्न समस्या भैरहेको छ । यसै सन्दर्भमा यस बरेङ गाँउपालिका भित्र रहेका विपन्न नागरिकलाई दैनिक उपभोग्य वस्तु चामल, दाल,नुन,तेल जस्ता राहत सामाग्रीहरु वितरण गर्न साथै विपद् व्यवस्थापन गर्नका लागि बिपद्
Pages