समाचार
“घ” वर्गको निर्माण व्यवशायी ईजाजत पत्र हराएको वा प्रतिलिपि बनाउन
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजस्व/प्रशासन/प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नविकरण रु.२०००। प्रतिलिपि ५००।
आवश्यक कागजातहरु: 
क) ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने